दिपक मनाङे बने युवा तथा खेलकुद मन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १६ २०७८
6.8K
SHARES

१६ वैशाख पोखरा। अहिले प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्ने रस्साकसी चलिरहेका बेला गुरुङले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्।

उनले प्रदेश सांसद राजीव गुरूङ (दीपक मनाङे)लाई नरदेवी पुनले सम्हाल्दै आएकाे सामाजिक विकास मन्त्रालयलाई फुटाएर मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार उनको आजै प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथ हुने कार्यक्रम तय भइसकेको छ।