कोरोना अपडेट: १६८ जनाको मृत्यु, ९३०५ मा संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
4.2K
SHARES

२९ वैशाख काठमाडौ । पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।