नयाँ शैक्षिक सत्रको असार पहिलो साताबाट सुरूहुदै
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ३ २०७८
3.1K
SHARES
३ जेठ काठमाडौं । काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयहरुलाई निर्देशन दिएको छ ।
कोरोना (कोभिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जेठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट