आज मात्र कोरोनाबाट २४६ जनाको मृत्यु , ८१७३ जनामा संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ ५ २०७८
4.7K
SHARES
५ जेठ काठमाडौं । पछिल्ला २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
यस्तै ७ हजार ९८९ जना पछिल्ले २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४६ जना थपिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट