व्यवसायीक निरन्तरता कर्जा कार्यक्रम नरोकिने
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ १५ २०७८
6.1K
SHARES
१५ जेठ काठमाडौं । सरकारले कोभिड १९ प्रभावित उद्योग व्यवसायको निरन्तरताको लागि स्थापना गरेको ५० अर्बको व्यवसाय निरन्तरता कोष आगामी आर्थिक वर्षमा पनि सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल केन्द्रिय बैंकले कोभिड प्रभावित व्यवसायीलाई प्रदान गर्ने पुनर्कर्जाको कोषको सीमा विस्तार गर्ने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट