लुम्बिनीमा कांग्रेसका पाण्डे निर्वाचित


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १७ २०७८
2.8K
SHARES

१७ जेठ काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनाराण पाण्डे निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्  ।  पाण्डेको ४१४० मतभार र खड्काकाे ३६१२ मतभार रहेको छ ।  पाण्डे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी