जसपामा यी ४ नेतालाई पार्टीबाट निष्कासन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १८ २०७८
6.2K
SHARES
१८ जेठ काठमाडौं ।आज जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले चार नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ ।
अहिले पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको एक नेताले क्यापिटल हेडलाइनलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट