यस्तो एजेण्डा सहित एमाले स्थायी कमिटि बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १९ २०७८
5K
SHARES
१९ जेठ काठमाडौ । आज नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको हो ।
मंगलबार पनि कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको थियो ।
प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको र धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् भन्ने प्रयास जारी नै रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट