पर्यावरण दिवसमा बिरयानी टिमको नयाँ अठोट
२२ जेठ काठमाडौ । आज विश्व पर्यावरण दिवसका दिन बिरयानी चामल ले एकनयाँ अठोटका साथ् अघि बढ्ने घोसणा गरेको छ। टिम बिरयानी ले वर्ष को ३६५ दिन मा ३६५ नयाँ रुख रोप्ने प्रतिबद्दता जनाएको छ।टिमले सबै नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई पनि सामाजिक दायित्व अन्तर्गत सकेसम्म सबैलाई कम्ति मा १ रुख रोप्न पनि आग्रह गरेको छ।
हाल बिरयानी ब्रान्डले नेपाल २० के.जी.,५ के.जी.,१ के.जी. लङ्गेनमा रेगुलर र उसिनाका साथै १ के.जी.मा ब्राउन राइस ल्याऐकाे छ । चाडै यस ब्रान्डले बजारमा बिरयानी ब्रान्डकाे वटर जिरा २५ के.जी. राईस पनि ल्याउदै छ।