कोरोना संक्रमित भन्दा निको हुने धेरै हुदै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २८ २०७८
8.6K
SHARES
२८ जेठ काठमाडौं । आज २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५९८ जनाको पीसीआर परीक्षण र ५ हजार ५८४ जनाको एन्टिजेन परीक्षणमा गरी थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ । आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७५ हजार २७५ जना सक्रिय संक्रमित छन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट