कोरोना अपडेट : दुई हजार १४१ निको , मृत्यु हुने कति ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असार ३ २०७८
11K
SHARES
३ असार काठमाडौं । नेपालमा थप दुई हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४८४ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ६०७ जनाको नतिजा पोजिटिभ आएको हो ।
सात हजार ७११ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७६८ र चार हजार ७७३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ५९७ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट