सेयर बजारमा उच्च गिरावट
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार ७ २०७८
6.2K
SHARES
७ असार काठमाडौं । सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । गत सोमबार ३०२५.८३ अंकमा ऐतिहासिक उचाईमा पुगेर मंगलबारबाट घट्न सुरु भएको नेप्से त्यसयता लगातार घटिरहेको छ ।
यो सातको दोस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ अंकको बिन्दुमा झरेको छ ।
यो साताको पहिलो कारोबार दिन आइतबार ६३ अंकले गिरावट आएको नेप्सेमा आज पनि भारी गिरावट देखिएको छ । पछिल्लो ५ करोबार दिनमा नेप्सेमा १९१ अंकको गिरावट भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट