अमरापुरीमा रक्तदान कार्यक्रम सम्पन्न
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार १२ २०७८
4K
SHARES
१२ असार गैँडाकोट । आज गैँडाकोटको अमरापुरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस कोभिड १९ को कारण स्वास्थय केन्द्रहरुमा रगतको अभाव नहोस भन्दै विश्व रक्तदाता दिवसको अवसरमा घुम्ति रक्तदान शिविरको १२ औँ दिनमा अमरपालिमा रक्तदान कार्यक्रम भएको हो ।
कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर फैलिएपछि देशैभर रगतको अभाव भइरहेको छ । रगतका अभाव बाट कसैले पनि जीवन गुमाउन नपरोस् भन्दै विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट