आज नेपालमा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
3.5K
SHARES

१३ असार काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

विभिन्न समयमा नेपाली सेनाद्वारा व्यवस्थापन गरिएका मृतकसहितको संख्या ३४ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।