२,९७९ संक्रमित थपिए, थप २८ जनाको मृत्यु, एक हजार ३३३ निको
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २३ २०७८
2.5K
SHARES
२३ असार काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ९७९ जना संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ३३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट