सुनचाँदी आजको मुल्य
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १९ २०७८
5.3K
SHARES
१९ साउन काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट