पहिरो जाँदा ६० जना वेपत्ता, २ को मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २७ २०७८
11.3K
SHARES
२७ साउन काठमाडौ । भारतको हिमाञ्चल प्रदेशमा ठूलो पहिरो जाँदा बाटोमा गुडिरहेको यात्रुबाहक बस खसेको छ भने केही गाडी पुरिएको छ ।
त्यस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । १० जनाको जीवितै उद्धार गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अहिले उद्धार कार्य जारी रहेको बताईएको छ । किन्नौर जिल्लामा यो घटना भएको बताईएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट