सानिमा लाइफको आईपीओ बाँडफाँड
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन ३० २०७८
5K
SHARES
३० साउन काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर ५ लाख ४० हजार जनाले हात पारेका छन् ।
कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदक मध्ये ५ लाख ४० हजारले मात्र शेयर पाए । १७ लाख ६८ हजार १२२ जनाकाे हात खाली भयाे ।
कम्पनीको साधारण शेयर माग गर्दै २४ लाख १९ हजार ८४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदन मध्ये एक लाख ११ हजार ७२६ रद्द भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट