चिसो बढेसँगै शैक्षिक संंस्थाहरु बन्द


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २० २०७८
3.3K
SHARES

२० पुस पर्सा। पर्साको जिराभवानी गाउँपालिकाले शीतलहर सुरु भएको भन्दै शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। आजदेखि पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको हो।

वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ।महानगरपालिकाले जनकल्याणकारी योजना अन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरिएको हो। प्रति ब्यक्ति करिब छ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ।