त्रिभुवन विश्वविद्यालयद्धारा यी दुई वटा विषयको नतिजा प्रकाशित (हेर्नुहोस् नतिजासहित )
४ वैशाख काठमाडौ । त्रिभुवन विश्वविद्यालयले दुई वटा नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुर काठमाडौले नतिजा प्रकाशित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७८ आश्विन १५ गते (1st October 2021) देखि मिति २०७८ आश्विन १९ गते (5th October 2021) सम्म सञ्चालन भएको Bachelor of Information Management (BIM) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा –२०२१ को परीक्षाफल प्रकाशित भएको सूचनामा उल्लेख छ ।
परीक्षाफल त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित भएको हो । उत्तीर्ण परीक्षार्थीहरुको रोलनम्वरहरु निम्नानुसार रहेको छ ।
परीक्षा रोल नं. 7939 / 17, 9781 / 19, 10298 . 19, 10373 / 19 को tr 212 Digital Logic Design परीक्षाको विषयको परीक्षाफल स्थगित गरिएको छ ।
रोल नं. 8013 / 17 को परीक्षार्थीहरुको lT 2ll Computer Information System र IT 212 Digital Logic Design विषयको परीक्षाफल स्थगित गरिएको छ ।