गठबन्धनको निष्कर्ष : चुनावी तालमेस सफल
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १६ २०७९
9.5K
SHARES
१६ जेठ काठमाडौं । सत्ता गठबन्धनले जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय निर्ण गरेको छ । निर्वाचनको समीक्षा तथा अगामी राजनीतिका विषयमा छलफलका लागि बसेको गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।
गठबन्धनले ७७ वटै जिल्ला समन्वय समितिमा गठबन्धन गर्ने निर्णय गर्दै बाँकी रहेका पालिकाहरूमा कार्यपालिका निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट