दि लार्जेष्ट यूके एजुकेशन फेयर हुदै
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ २३ २०७९
2.8K
SHARES
२३ जेठ काठमाडौं । अब एसआईयूके नेपालले जुन ११ अर्थात् जेठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट यूके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै एसआईयूके नेपालले सो जानकारी गराएको हो ।अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एसआईयूके नेपालले आफ्नो स्थापना कालदेखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको संस्थाका निर्देशक विनय अधिकारीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट