अखिल (क्रान्तिकारी)ले शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझायो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन २० २०७९
16.6K
SHARES
२० साउन काठमाडौ । आज चक्रवर्ति हबि ल कलेजले गरेको शुल्क वृद्धि,अनाधिकृत भर्ना र विद्यार्थीको भबिस्य माथिको खेलवाडको बिषयमा माननीय शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देबेन्द्र पौडेल लाई अखिल(क्रान्तिकारी) चक्रवर्ति ल कलेज समितिको तर्फबाट ज्ञापनपत्र बुझाइएको छ ।
केन्द्रिय समितिको तर्फबाट मन्त्री ज्यु,पुर्वांचल विश्वविद्यालय र कलेज संचालक लाई तत्काल समस्या समाधानको लागि गम्भिर ध्यानाकर्षण समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट