‘अमेरिका मेरो बुढा छ’ मा शंकर बिसी र उषाको रोमान्स
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २४ २०७९
9.6K
SHARES
२४ साउन काठमाडौं। नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ । यस्तैमा जया देवकोटा र रेजीना परियारको स्वर रहेको तीज गीत ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलिको तीज गीतमा विपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट