माओबादी बाहेक गोरखा क्षेत्र नं.२ मा अरुको उम्मेदवार हुँदैन् – व. उपाध्यक्ष नारायणकाजी श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २३ २०७९
5K
SHARES

२३ भदौ काठमाडौ । नेकपा माओबादी केन्द्रकाबरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलेसंघिय निर्वाचनमा गोरखा क्षेत्र नं.२मामाओबादी बाहेक अरुको उम्मेदवारनहुने बताएका छन् ।

महान् शहिद सुरेशवाग्ले बासु र भिमसेन प्रोखरेल बैरागीको२४ औ स्मृतिसभाको लागि पालुडटारनगरपालिका वडा नं. २ आँपपिपलआइपुगेका श्रेष्ठले सो कुरा बताएका हुन् ।महान् शहिद सुरेश वाग्लेप्रति भाबपुर्णश्रद्धाञ्जली अर्पण गर्दै शुरेश वाग्लेबासुको दश बर्षे महान् जनयुद्धमामहत्वपुर्ण योगदान रहेकाले उहाँको सपनापूरा गर्नमाओबादी केन्द्र लागि पर्ने बताएआज ती महान् शहिदहरु सुरेश वाग्ले बासुभिमसेन प्रोखरेल बैरागीहरुको रगतलेसंघियलोकतान्त्रिक गणतन्त्र स्थापनाभएको हो भन्दै नेता श्रेष्ठले विचार ब्यक्तगरेका थिए ।

उपाध्यक्ष श्रेष्ठले गोरखा क्षेत्रनं.२ मा नेपालसमाजबादीका अध्यक्ष डाबाबुराम भटाराईलाई  संकेत गदै  माओबादी पार्टीले कसैलाई पनि टिकटनदिएको बताएका छन् । डा०बाबुराम भट्टराई क्षेत्र नं. २ मेरै उम्मेदवारी पक्का होजस्तो गरी हिडेकाले अन्यौल सृजनाभएको छ  उनले भने बाबुराम जी लेहाम्रो पार्टीको चुनाब चिन्ह लिएर चुनाबलडने भनेको सत्य हो । तर को कहाँ भनेरनिर्णय भएको छैन् ।