माछापुच्छे बैंक सञ्चालक समितिको अध्यक्षमा डा. महतो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर १३ २०७९
2.9K
SHARES
१३ मंसिर काठमाडौं । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । सोमबार बसेको ४७२औँ सञ्चालक समितिको बैठकबाट डा. महतोलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
बैंकका निवर्तमान अध्यक्ष डा. वीरेन्द्र महतोको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट