मन्त्रिपरिषद् बैठक सुरु


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २१ २०७९
6.7K
SHARES

२१ पुस काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिहरहेको  हो ।

समसामयिक विषयमा छलफल हुने बताइएको छ ।