माघ २५ गते राष्ट्रिय सभाको उपनिर्वाचन गर्ने सरकारको निर्णय
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस २१ २०७९
2.3K
SHARES
२१ पुस काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट