प्रतिनिधिसभा बैठक दुई घण्टा सर्यो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस २६ २०७९
2.2K
SHARES
२६ पुस काठमाडौं। प्रतिनिधिसभाको बैठक सरेको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिला सारिएको हो। बैठक दिउँसो १ बजेलाई सारिएको छ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट