प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २७ २०७९
2.7K
SHARES
२७ पुस काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका छन्।
गोरखा- २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्ड बुधबार सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न जान लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदैछ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट