वर्षमानको स्वास्थ्यमा पुनः समस्या


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस ३० २०७९
3K
SHARES

३० पुस काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ ।

नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएको पुनको सचिवालयल जनाएको छ ।जण्डिसबाट पीडित पुन शनिबारको पूर्वनिर्धारित कार्यक्रम छोडेर काठमाडौं फर्केका हुन् ।