राष्ट्रपति र सभामुख एमालेलाई


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २ २०७९
3.7K
SHARES

२ माघ काठमाडौं । सत्ता गठबन्धनमा शक्ति बाँडफाँट सकिएको छ । गठबन्धन दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले बाँडफाँट टुंग्याएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले मन्त्रालय भागबन्डासँगै राष्ट्रपति र सभामुखको समेत टुंगो लगाएको हो ।