कांग्रेसको पदाधिकारी बैठक बस्दै , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ९ २०७९
2.8K
SHARES

९ माघ काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु हुनेछ ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।