माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ १३ २०७९
2.4K
SHARES
१३ माघ काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्नेछ ।
बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट