राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९
2.3K
SHARES

१३ माघ काठमाडौं । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति भएका छन् ।

सर्वोच्च अदालतनको फैसला अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि बसेको पार्टीको आकस्मिक बैठकले श्रम मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।समानुपातिक सांसद अर्याल पार्टीमा उपसभापति छन् ।