नायिका एलिजा गौतम नागरिक उन्मुक्तिमा प्रवेश
Capital Headline
प्रकाशित मिति :
शनिबार, माघ १४ २०७९
2.7K
SHARES
१४ माघ बुटवल । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्तिकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरिन् ।
त्यसक्रममा गौतमले जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा आफूहरूका पाइला चल्ने प्रण गरिन् । पार्टीले बोकेको उद्देश्य पूरा नहोउन्जेलसम्म अहोरात्र खटिइरहने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट