प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
बुधबार, माघ १८ २०७९
2.5K
SHARES
१८ माघ काठमाडौं। सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको हो। त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट