राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २२ २०७९
3.2K
SHARES

२२ माघ काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो।

जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए ।
उनका अनुसार सरकारबाट बाहिरिने निर्णय गरेको छ ।