म जेल परे पनि रास्वपा अघि बढ्छ – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २२ २०७९
2.1K
SHARES

२२ माघ काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउने बताएका छन् ।उनले आइतबार पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।

“अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौँ , म जेल परे पनि रास्वपा अघि बढ्छ,” उनले भने, “म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।”