प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २२ २०७९
6.9K
SHARES

२२ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव र प्रकाण्डले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । भेटमा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा पनि उपस्थित थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।