प्रधानमन्त्रीले प्रमुख सचेतकहरुसँग छलफल गर्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २३ २०७९
2.6K
SHARES
२३ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् ।
आज बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका हुन् ।
बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट