यस कारण एमाले केन्द्रीय कमिटी बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २३ २०७९
3K
SHARES
२३ माघ काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
यही फागुन २९ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
हाम्रो पार्टी नेकपा (एमाले) केन्द्रीय कमिटीको यही माघ २९ र फागुन १ गतेका लागि आयोजित बैठक स्थगित गरिएको छ, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
बैठक आइतबार मात्रै आह्वान गरिएको थियो । सोमबार अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट