को-को ले ‘सेन्टीफ्ल्याट’ खाने हो थाहा छैन – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २८ २०७९
5.1K
SHARES

२८ माघ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेकपा (एमाले)प्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

पार्टीभित्र धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिइएकाले एमालेका नेताहरू दंग परेको उनको भनाइ छ । आश्वासन दिइएका व्यक्तिलाई एमालेले अन्तिममा ‘सेन्टीफ्ल्याट’ खुवाउने उनले बताए ।