राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ – उपप्रधानमन्त्री श्रेष्ठ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन ४ २०७९
2.3K
SHARES
४ फागुन कर्णाली । आज उपप्रधान तथा भौतिकपूर्वाधार तथा यातयातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याए ।
उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट