अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५ २०७९
2.8K
SHARES

५ फागुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन।