माओवादीको पदाधिकारी बैठक सुरु , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र ११ २०७९
2.4K
SHARES
११ चैत काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ ।
नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट