राष्ट्रपति पौडेल गोरखामा
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १२ २०७९
2K
SHARES
१२ चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै छन् ।
आज बिहान साढे ९ बजे पौडेल गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।गोरखा दरबार अवलोकनका लागि उनी गोरखा जान लागेको सचिवालयले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट