आज दिउँसो ३ बजेका लागि शपथको तयारी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १७ २०७९
3K
SHARES
१७ चैत काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ मन्त्रीको शपथका लागि आज दिउँसो ३ बजेको समय लिएका छन् ।
आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तामा आज मन्त्रिपरिषद् विस्तार गर्न लागेको जानकारी गराएका थिए ।
प्रधामन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले शपथका लागि ३ बजेको समय लिइएको बताए । मन्त्रिपरिषद् विस्तारका लागि उनले गठबन्धनका दलसँग मन्त्रीको नाम मागिसकेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट