कांग्रेसबाट मन्त्रीमा यी ४ जनाको नाम फाइनल
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १७ २०७९
2.8K
SHARES
१७ चैत काठमाडौँ । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुमध्ये ४ जनाको नाम फाइनल भएको छ। प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् ।
जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् । यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् । कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट