प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथमा
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ २७ २०८०
1.9K
SHARES
२७ जेठ काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा जानुभएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुग्नुभएको हो । उहाँले त्यहाँ आरती पनि अवलोकन गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट